National life

नारायणी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा, प्राथमिकतामा शेयरधनी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२४ पुस २०८१, बुधबार
517Shares
नारायणी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा, प्राथमिकतामा शेयरधनी
ncell

काठमाडौँ। नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले ९४ हजार ४३५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

बैंकले शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी यो शेयर बिक्रीमा ल्याएको हो । शेयर खरिद गर्न इच्छुक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय रत्ननगर १ टाँडी, चितवनमा आफूले खरिद गर्ने शेयर कित्ताको ब्यहोरा खुलाई निवेदन दिनुपर्नेछ ।

साथै तोकिएको समयभित्र विद्यमान संस्थापकहरूबाट आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले उल्लेख गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
517SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?