National life

निर्धन उत्थान लघुवित्तले ऋणपत्र निष्कासन गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|०७ मंसिर २०८२, आइतबार
743Shares
निर्धन उत्थान लघुवित्तले ऋणपत्र निष्कासन गर्ने
ncell

काठमाडौँ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ । संस्थाको मंसिर ५ गते बसेको सञ्चालक समितिको बैठकले ऋणपत्र जारी गर्ने निर्णय गरेको हो ।

बैठकले १ अर्बको सुरक्षण नराखिएको सहायक अवधिको ऋणपत्र ७ प्रतिशत ब्याजदर कायम गरी जारी गर्न स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ ।

नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भएपश्चात सर्वसाधारणमा उक्त ऋणपत्र जारी गरिनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
743SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?