काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आवको मौद्रिक नीति सार्वजनिक गरेका छन् ।
गभर्नर अधिकारीले निर्माण व्यवसायीहरुलाई बम्पर छुट दिँने नयाँ मौद्रिक नीति सार्वजनिक गरेको बताएका छन् । नेपाल राष्ट्र बैंकले सरकारले घोषणा गरेको बजेट र १६ औं पञ्च बर्षिय योजना अनुसारको नयाँ मौद्रिक नीति सार्वजनिक गरेका हुन्।
नयाँ मौद्रिक नीतिमा निर्माण व्यवसायीहरुलाई बम्पर छुट दिने घोषणा गरिएको छ।
त्यस्तै, चेक अनादरको कारण कुनै व्यक्ति कालोसूचिमा पर्ने व्यवस्थालाई हटाइएको जानकारी दिएका छन् ।


































