National life

नेपाल एसबिआई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा विकास आनन्द नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ जेठ २०८२, शनिबार
1.2kShares
नेपाल एसबिआई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा विकास आनन्द नियुक्त
ncell

काठमाडौं । नेपाल एसबिआई बैंकका प्रमुख संचालन अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका विकास आनन्द जेठ १३ देखी लागू हुने गरी बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन ।

यस नियुक्तिसंगै, आनन्दले बैंकको नायब प्रमुख कार्यकारी अधिकृत र प्रमुख संचालन अधिकृतको समेत जिम्मेवारी सम्हालेका छन ।

नेपाल एसबिआई बैंकले बिगत ३१ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेको छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?