National life

नेपाल एसबिआई बैंकको स्वतन्त्र सञ्चालकमा छपिराज नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२१ वैशाख २०८३, सोमबार
1.6kShares
नेपाल एसबिआई बैंकको स्वतन्त्र सञ्चालकमा छपिराज नियुक्त
ncell

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो स्वतन्त्र सञ्चालकमा छपिराज पन्तलाई नियुक्त गरेको छ ।

गत वैशाख १७ गते बसेको सञ्चालक समितिको बैठकले पन्तलाई स्वतन्त्र सञ्चालकको जिम्मेवारी दिने निर्णय गरेको बैंकले जनाएको छ । सोही मितिदेखि लागू हुने गरी उनी नियुक्त भएका हुन् ।

बैंकका अनुसार पन्तको कार्यकाल आगामी चार वर्षका लागि रहनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?