National life

नेपाल माइक्रो इन्स्योरेन्सको लक-इन अवधि आजदेखि समाप्त हुँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ भदौ २०८२, आइतबार
1.1kShares
नेपाल माइक्रो इन्स्योरेन्सको लक-इन अवधि आजदेखि समाप्त हुँदै
ncell

काठमाण्डौ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको लक-इन अवधि आजदेखि समाप्त हुँदैछ। कम्पनीले जारी गरेको कुल २२ लाख ५० हजार कित्ता सेयरमध्ये सामूहिक लगानी कोषका लागि छुट्याइएको ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५ सय कित्ता सेयरको लक-इन अवधि आजदेखि खुल्ने भएको हो।

सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएका सेयरलाई बाँडफाँड मितिबाट ६ महिनासम्म लक-इनमा राख्ने प्रावधान रहेको छ। कम्पनीले २०८१ फागुन ११ देखि १५ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरका १८ लाख ४५ हजार कित्ता आईपीओ जारी गरेको थियो।

Royal Enfield
nic asia capital
उक्त आईपीओको बाँडफाँड फागुन २३ गते सम्पन्न भएको थियो।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?