National life

नेपाल राष्ट्र बैंकद्वारा विकास बैंकहरुलाई पुँजिकोष कायम गर्न निर्देशन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१२ साउन २०८०, शुक्रबार
500Shares
नेपाल राष्ट्र बैंकद्वारा विकास बैंकहरुलाई पुँजिकोष कायम गर्न निर्देशन
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले विकास बैंकहरुलाई पुँजिकोष कायम गर्न निर्देशन दिएकाे छ । राष्ट्र बैंकले मौद्रिक न८१ मा गरिएका व्यवस्था कार्यान्वयनको लागि सर्कुलर जारी गरेको हाे । बैंकले आज सर्कुलर जारी गर्दै वाणिज्य बैंक सरह विकास बैंकहरुले पनि पुँजिकोष बढाउनुपर्ने निर्देशन दिएको छ ।

राष्ट्रिय स्तरका विकास बैंकहरुले पनि Capital Adequacy Framework, 2015 अनुसार न्यूनतम प्राथमिक पुँजी तथा पुँजीकोष कायम गर्नु पर्ने छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
पुँजीकोष भन्नाले प्राथमिक पुँजी र पुरक पुँजीको योग हो ।

यसअघि वाणिज्य बैंकहरुलाई लागि अनिवार्य व्यवस्था गरिएको थिएन् ।

यो समाचार शेयर गर्नुहोस्
500SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?