National life

नेपाल लाइफ इन्स्योरेन्सको अध्यक्षमा पुरुषोत्तम लाल संघई नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|२५ फागुन २०८२, सोमबार
579Shares
नेपाल लाइफ इन्स्योरेन्सको अध्यक्षमा पुरुषोत्तम लाल संघई नियुक्त
ncell

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सको नेतृत्व परिवर्तन भएको छ। कम्पनीका अध्यक्ष गोविन्द लाल संघईले आफ्नो पदबाट राजीनामा दिएपछि नयाँ अध्यक्ष चयन गरिएको हो।

फागुन २४ गते बसेको सञ्चालक समितिको बैठकले गोविन्द लाल संघईले दिएको राजीनामा स्वीकृत गरेको जनाएको छ। उक्त निर्णयसँगै खाली भएको सञ्चालक पदमा बाँकी कार्यकालका लागि संस्थापक सेयरधनी पुरुषोत्तम लाल संघईलाई नियुक्त गरिएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

फागुन २५ गते बसेको अर्को बैठकले नवनियुक्त सञ्चालक पुरुषोत्तम लाल संघईलाई सर्वसम्मत रूपमा कम्पनीको अध्यक्षमा चयन गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
579SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?