National life

नेपाल सरकारका सबै वेबसाइटहरू डाउन

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०५ असार २०८०, मङ्गलबार
548Shares
नेपाल सरकारका सबै वेबसाइटहरू डाउन
ncell

काठमाडौं । नेपाल सरकारका सबै वेबसाइटहरू मंगलबार साँझदेखि चलेका छैनन् । ‘डट जीओभी डट एनपी’ डोमेनमा रहेका सरकारी वेबसइाट नखुलेपछि वेबसइट र अनलाइनमार्फत प्रदान हुने अत्यावश्यकीय सेवा रोकिन पुगेको छ ।

के कति कारणले सरकारी सरकारी वेबसाइटहरु डाउन भए भन्ने कुरा अझै खुलेको छैन । सरकारी सभर्र डाउन भएपछि विमानस्थलमा अध्यागमन जाँचपासमा समेत समस्यापर्न सक्दछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

 

यो समाचार शेयर गर्नुहोस्
548SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?