National life

नेप्सेको अध्यक्षमा हेमन्त बस्याल नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ भदौ २०८२, शनिबार
502Shares
नेप्सेको अध्यक्षमा हेमन्त बस्याल नियुक्त
ncell

काठमाडौँ ।  नेप्सेको अध्यक्षमा हेमन्त बस्याल नियुक्त भएका छन् । नेपाल सरकार अर्थ मन्त्रालयले लामो समयपछि आज नेप्सेको अध्यक्षमा बस्याललाई नियुक्त गरेको हो ।

यसअघि उनी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सीइओ थिए । उनले गत भदौ १३ गते पदबाट राजीनामा दिएका थिए ।

Royal Enfield
nic asia capital
उनी सिएफए हुन् ।

यो समाचार शेयर गर्नुहोस्
502SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?