National life

नेप्सेको सीईओका लागी सर्टलिस्टमा परेका पाँचै जनाको अन्तर्वार्ता सम्पन्न, कसले मार्ला बाजी ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ चैत २०८१, बुधबार
764Shares
नेप्सेको सीईओका लागी सर्टलिस्टमा परेका पाँचै जनाको अन्तर्वार्ता सम्पन्न, कसले मार्ला बाजी ?
ncell

काठमाडौँ । नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोटका लागि

खुला प्रतिस्पर्धाबाट आवेदन दिएर सर्टलिस्टमा परेका ५ जनाको अन्तर्वार्ता तथा प्रस्तुतीकरण सम्पन्न भएको छ ।

सर्टलिस्टमा परेका पाँचै जनाले अर्थ मन्त्रालय पुगेर अन्तर्वार्ता तथा कार्य योजना प्रस्तुत गरेको मन्त्रालयले जानकारी दिएको छ । सर्टलिस्टमा चूडामणि चापागाईँ, नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्याल परेका थिए । उल्लेखित ५ जनाले अन्तर्वार्ता तथा कार्य योजना प्रस्तुत गरेका हुन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेप्सेको सीईओ छनोटका लागि मन्त्रालयले फागुन ११ गते सेवन्तक पोखरेलको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो । अब सिफारिस समितिले अन्तर्वार्ता तथा कार्य योजना उत्कृष्टताका आधारमा तीन जनाको नाम सिफारिस गर्नेछ ।

सिफारिस भएका तीन जना मध्येमा मन्त्रिपरिषद् बैठकले एक जनालाई सीईओ बनाउने छ ।

यो समाचार शेयर गर्नुहोस्
764SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?