National life

नेप्सेमा एक कम्पनीको ५ लाख कित्ता बढी बोनस शेयर सूचीकृत

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ माघ २०८१, शुक्रबार
825Shares
नेप्सेमा एक कम्पनीको ५ लाख कित्ता बढी बोनस शेयर सूचीकृत
ncell

काठमाडौं । आज शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ५ लाख कित्ता बढी बोनस शेयर सूचीकृत भएको छ।

आज ओरियन्टल होटेल्स लिमिटेडको ५ प्रतिशतले हुन आउने ५ लाख ६४ हजार ४५ दशमलव २२ कित्ता बोनस शेयर सूचीकृत भएको हो।

शेयर सूचीकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
825SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?