National life

नेप्सेमा दुईओटा हाइड्रोपावर कम्पनीको बोनस शेयर सूचीकृत

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ माघ २०८१, बुधबार
1.3kShares
नेप्सेमा दुईओटा हाइड्रोपावर कम्पनीको बोनस शेयर सूचीकृत
ncell

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज सगरमाथा जलविद्युत कम्पनी र साहस उर्जा लिमिटेड गरी दुईओटा हाइड्रोपावर कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।

सगरमाथा जलविद्युत कम्पनीको ४.७५ प्रतिशतले हुन आउने ५ लाख ३२ हजार कित्ता शेयर र सहस उर्जाको ८ प्रतिशतले हुन आउने २८ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?