National life

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको पाँच वर्षभन्दा पुरानो लाभांश बुझिलिन आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ मंसिर २०८०, शुक्रबार
1.2kShares
स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको पाँच वर्षभन्दा पुरानो लाभांश बुझिलिन आग्रह
ncell

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँच वर्षभन्दा पुरानो नगद लाभांश बुझिलिन आग्रह गरेको छ । कम्पनीले आव २०६३।६४ तथा आव २०६५।६६ देखि २०७३।७४ को नगद लाभांश बुझ्न बाँकी शेयरधनीलाई आग्रह गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त नगद लाभांश लिन बाँकी शेयरधनीले सूचना प्रकाशित मिति ९मंसिर ८ गते ले ३५ दिनभित्र आवश्यक कागजात लिई कम्पनीको शेयर रजिष्ट्रार हिमालयन क्यापिटल लिमिटेड कोष भवन काठमाडौंमा सम्पर्क राख्नुपर्नेछ ।

तोकिएको समयावधिभित्र पनि लाभांश नबुझेको खण्डमा सो नगद लाभांश ‘नागरिक संरक्षण कोष’ मा जम्मा हुने कम्पनीले जनाएको छ । शेयरधनीले बुझिलिन बाँकी रहेको नगद लाभांशको विवरण कम्पनीको वेवसाइट www.swbbl.com.np मा उपलब्ध गरिएको कम्पनीले जनाएको छ ।

साथै, आव २०७४।०७५ देखि २०७८।०७९ सम्मको बुझिलिन बाँकी रहेको नगद लाभांश रकमहरु पनि कम्पनीको शेयर रजिष्ट्रार हिमालयन क्यापिटल लिमिटेडबाट बुझिलिन आग्रह गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?