National life

पार्टीकै नेताहरु भ्रष्टाचारमा जोडिएकाे रहेछन् भने पनि छोड्दिँन : गृहमन्त्री श्रेष्ठ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१८ साउन २०८०, बिहिबार
625Shares
पार्टीकै नेताहरु भ्रष्टाचारमा जोडिएकाे रहेछन् भने पनि छोड्दिँन : गृहमन्त्री श्रेष्ठ
ncell

काठमाडौं । गृहमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भ्रष्टाचारी पार्टीकै नेता भए पनि नछोड्ने बताएका छन् । आज (बिहीबार) हिजोदेखि सुरु भएको पार्टीको केन्द्रीय समिति बैकठलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन् ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै सल्लाह बमोजिम फाईल खोल्ने काम भएको र अब पार्टीकै नेताहरु भ्रष्टाचारमा जोडिएपनि नछोड्ने बताए ।

पछिल्लो चरणमा भएको सुन तस्करी प्रकरणमा माओवादीकै नेताहरुको नाम जोडिएपछि उनले पार्टीका नेता लक्षित अभिव्यक्ति दिएका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
625SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?