National life

प्रतिनिधि सभा बैठकमा खेलकुद, शिक्षा, तथा श्रम, रोजगार शीर्षकमाथि छलफल हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ जेठ २०८१, मङ्गलबार
691Shares
प्रतिनिधि सभा बैठकमा खेलकुद, शिक्षा, तथा श्रम, रोजगार शीर्षकमाथि छलफल हुने
ncell

काठमाडौं । आज बिहान ११ बजे संसद भवन नयाँ बानेश्वर काठमाडौंमा प्रतिनिधि सभा बैठक बस्दै छ।

बैठकमा राष्ट्रपतिको कार्यालय तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र सभामुखले पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ ।

यसैगरी विनियोजन विधेयक,२०८१ को विभिन्न शीर्षकमाथि प्रारम्भ हुने छलफलअन्तर्गत युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र कृषि तथा पशुपक्षी विकास मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल गर्नेलगायत कार्यसूची रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
691SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?