National life

विपक्षी अवरोधपछि प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित

प्रधानमन्त्रीको अभिव्यक्ति विवादले संसद् अवरुद्ध, कार्यवाही प्रभावित

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|२६ जेठ २०८३, मङ्गलबार
1.2kShares
विपक्षी अवरोधपछि प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित
ncell

काठमाडौँ । प्रतिनिधि सभा बैठक विपक्षी दलको अवरोधपछि बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ। लगातार अवरोध कायम रहेपछि सभामुख डीपी अर्यालले बैठक स्थगित गर्ने निर्णय गरेका हुन् ।

विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्ति विवादित रहेको भन्दै त्यसलाई संसदीय रेकर्डबाट हटाउन माग गर्दै सदन अवरुद्ध गर्दै आएका छन् ।

उक्त विवादित अभिव्यक्ति हटाउनुपर्ने अडानका कारण संसद्को नियमित कार्यसूची अघि बढ्न सकेको छैन ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?