National life

प्रधानमन्त्री पुष्पकमल दाहालले पाए विश्वासको मत

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३० फागुन २०८०, बुधबार
661Shares
प्रधानमन्त्री पुष्पकमल दाहालले पाए विश्वासको मत
ncell

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत पाएका छन् । दाहालले पेश गरेको प्रस्तावमा प्रतिनिधि सभाबाट १ सय ५७ जनाले मत दिएको र १ सय १० जनाले मत नदिएको खबर प्राप्त भएको छ।

सो मध्ये एकजना भने तटस्थ रहेका थिए । आजै सभामुख देवराज घिमिरेले प्रधानमन्त्री दाहालले विश्वासको मत पाएको ठहर गरेका हुन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनलाई एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी तथा स्वतन्त्रका केही सांसदहरुले पनि मत दिए ।

यससँगै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउँन सफल भएका हुन् ।

यो समाचार शेयर गर्नुहोस्
661SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?