National life

प्रहरी चारित्रिक प्रमाणपत्रलाई आइतबारदेखि पूर्ण रुपमा अनलाइन माध्यमबाट बनाइने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१९ साउन २०८०, शुक्रबार
682Shares
प्रहरी चारित्रिक प्रमाणपत्रलाई आइतबारदेखि पूर्ण रुपमा अनलाइन माध्यमबाट बनाइने
ncell

काठमाडौं । कन्सुलर सेवा विभागले प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्णरुपमा अनलाइन माध्यमबाट प्रमाणीकरण गर्ने भएको छ । परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागले आइतबारबाट प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्णरुपमा अनलाइन माध्यमबाट प्रमाणीकरण गर्ने भएको हाे ।

केही दिन अघि परराष्ट्रमन्त्री एनपी साउदले कन्सुलर सेवा विभागलाई उक्त निर्देशन दिएका थिए ।

यसको आगामी आइतबार परराष्ट्रमन्त्रीले त्रिपुरेश्वस्थित कन्सुलर सेवा विभागको कार्यालयमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
682SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?