National life

प्राधिकरणका निर्देशकहरूको जिम्मेवारी हेरफेर तथा पदस्थापना

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ चैत २०८१, बिहिबार
456Shares
प्राधिकरणका निर्देशकहरूको जिम्मेवारी हेरफेर तथा पदस्थापना
ncell

नेपाल बीमा प्राधिकरणले निर्देशकहरूको जिम्मेवारी हेरफेर तथा नवनियुक्त निर्देशकहरूको पदस्थापना गरेको छ ।

प्राधिकरणले आजदेखि लागू हुने गरी निर्देशकहरूको जिम्मेवारी हेरफेर गरी निर्देशक कमल प्रसाद रेग्मीलाई कानून महाशाखा र निर्देशक पूजन ढुंगेल (अधिकारी) लाई अनुसन्धान महाशाखाको जिम्मेवारी दिएको छ ।

यसैगरी, हालै निर्देशकमा बढुवा हुनुभएका निर्देशक शाम्बराज लामिछानेलाई नियमन महाशाखा, निर्देशक धुव तिमिल्सिनालाई सुपरीवेक्षण महाशाखा, निर्देशक निर्मल अधिकारीलाई बीमालेख महाशाखा र निर्देशक कुन्दन सापकोटालाई व्यवस्थापन महाशाखाको जिम्मेवार सम्हाल्ने गरी पदस्थापना गरिएको छ ।

 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
456SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?