National life

फागुन महिनामा सिद्धार्थप्रिमियरले फरफारक गर्यो १५ करोड रुपैयाँ माथिको दाबी-भुक्तानी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ चैत २०८०, शनिबार
816Shares
फागुन महिनामा सिद्धार्थप्रिमियरले फरफारक गर्यो १५ करोड रुपैयाँ माथिको दाबी-भुक्तानी
ncell

काठमाडौं । गत एक महिनामा मात्रै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले बीमितलाई १५ करोड रुपैयाँ माथिको दाबी भुक्तानी गर्न सफल भएको छ। कम्पनीले गत फागुन महिनामा बीमितहरुको १५ करोड २० लाख रुपैयाँ भुक्तानी गरेको हो ।

गत फागुन महिनामा ११ सय ४७ बीमा दाबीको भुक्तानी गरिएको छ भने ११ सय ४३ दाबीको निवेदन समेत दर्ता भएको अवस्था छ ।

त्यस्तै, आठ हजार ८ सय २२ वटा बीमा दाबीको भुक्तानी दिँदा कम्पनीले बीमितलाई एक अर्ब ३१ करोड २० लाख रुपैयाँ प्रदान गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
साथै, दश हजार ५ दाबी निवेदन प्राप्त भएको सिद्धार्थ इन्स्योरेन्सले जनाएको हो।

यो समाचार शेयर गर्नुहोस्
816SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?