National life

बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०१ असार २०८०, शुक्रबार
632Shares
बढेर आयो पेट्रोलियम पदार्थको मूल्य
ncell

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । इन्डियन आयल कर्पोरेशनले नेपाल आयल निगमलाई नयाँ मूल्य सूची पठाएको हो ।

आइओसीले हरेक १५ दिनमा नयाँ मूल्य पठाउने गरेको छ ।

उक्त नयाँ मूल्य सूचीअनुसार डिजेलमा ३४ पैसा र पेट्रोलमा ८६ पैसा बढेर आएको निगमले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यही मूल्य यथावत रहेमा निगमलाई आगामी १ दिनको नाफा लगभग १ अर्ब ७५ करोड रुपैयाँ हुने निगमले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
632SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?