National life

बढ्यो सुनकाे मूल्य, कतिमा हुँदैछ आज काराेबार ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०५ भदौ २०८०, मङ्गलबार
1.1kShares
बढ्यो सुनकाे मूल्य, कतिमा हुँदैछ आज काराेबार ?
ncell

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेकाे हाे ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर १ लाख १० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुन १ लाख ९ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

हिजो छापावाला सुन प्रतितोला १ लाख १० हजार ३ सय रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार ४१५ रुपैयाँमा कारोबार भएको छ । हिजो चाँदी भाउ तोलामा १ हजार ३९० रुपैयाँमा काराेबार भएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?