National life

बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०१ असार २०८०, शुक्रबार
582Shares
बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो ?
ncell

काठमाडौं । आज (शुक्रबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढेको छ ।

आज छापावालाको सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढेर १ लाख ११ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ११ हजार २५० रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन छापावालाको सुनको मूल्य तोलामा १ लाख ११ हजार रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १० हजार ४५० रुपैयाँमा किनबेच भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ ।

आज चाँदी १ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
582SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?