National life

बलेफी हाइड्रोपावरको लिलामी शेयर बाँडफाँड

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ फागुन २०८१, बिहिबार
650Shares
बलेफी हाइड्रोपावरको लिलामी शेयर बाँडफाँड
ncell

काठमाडौँ। बलेफी हाइड्रोपावर लिमिटेडले खुला गरेको १७ लाख ९८ हजार ६५६ कित्ता  लिलामी शेयर बाँडफाँड गरेको छ । कम्पनीले फागुन ५ देखि १९ गतेसम्म बिक्री खुला गरेको थियो ।

कम्पनीले उक्त अवधिमा प्राप्त शिलबन्दी बोलपत्रहरू फागुन २७ गते बाँडफाँड गरेको जनाएको छ । लकइनमा रहेको संस्थापक समूहको शेयरको अन्तिम मूल्य प्रतिकित्ता २२८.११ रुपैयाँ, सर्वसाधारण समूहको २२६ रुपैयाँ र लकइनमा नरहेको सर्वसाधारण समूहको शेयरको अन्तिम मूल्य ३२२.५० रुपैयाँलाई आधार मानेर शेयर बाँडफाँड गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साथै बाँडफाँडमा नपरेकाहरूको रकम आगामी २८ गते देखिनै कनेक्ट आईपीएस मार्फत फिर्ता गर्न शुरू गरिएको बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले जानकारी दिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
650SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?