National life

बालेनको मन्त्रिपरिषदबाट अमरेशको नाम काटियो, उद्योग मन्त्रालय बालेन आफैले हेर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|१३ चैत २०८२, शुक्रबार
1.2kShares
बालेनको मन्त्रिपरिषदबाट अमरेशको नाम काटियो, उद्योग मन्त्रालय बालेन आफैले हेर्ने
ncell

काठमाडौं। मन्त्रि बन्ने सूचीबाट अमरेश कुमार सिंहको नाम हटाइएको छ । उनलाई सुरुमा उद्योग मन्त्रालयको जिम्मेवारी दिने भनिए पनि उद्योग मन्त्रालयको जिम्मा बालेन आफैंले राख्ने भएपछि उनलाई हटाइएको हो।

बालेनले रक्षा मन्त्रालय र उद्योग मन्त्रालय आफैंसँग राखेका छन् । अमरेस नेपाली कांग्रेसका सभापति गगन कुमार थापालाई सर्लाही क्षेत्र नम्बर ४ बाट हराएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका सांसद हुन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?