National life

बिहीबारदेखि सरकारी कार्यालयहरु ४ बजेसम्म मात्र खुल्ने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१५ कात्तिक २०८०, बुधबार
674Shares
बिहीबारदेखि सरकारी कार्यालयहरु ४ बजेसम्म मात्र खुल्ने
ncell

काठमाडौं । देशभरका सरकारी कार्यालयहरु अपरान्ह ४ बजेसम्म मात्र खुल्ने भएका छन् । भोलि बिहीबारदेखि देशभरका सरकारी कार्यालयहरु अपरान्ह ४ बजेसम्म मात्र खुल्ने भएका हुन् ।

गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म देशैभरीका सबै सरकारी कार्यालयहरु बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म मात्रै खुल्ने भएका हुन् ।

शुक्रबार भने बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मात्रै कार्यालय खुल्ने छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
674SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?