National life

बेष्ट फाइनान्सको कायममुकायम सीईओमा श्रेष्ठ नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ पुस २०८१, सोमबार
1.3kShares
बेष्ट फाइनान्सको कायममुकायम सीईओमा श्रेष्ठ नियुक्त
ncell

काठमाडौँ । बेष्ट फाइनान्स कम्पनीको कायममुकायम सीईओमा शैलेन्द्र वादे श्रेष्ठ नियुक्त भएका छन् ।

कम्पनीको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।

शैलेन्द्र कम्पनीमा असिस्टेन्ट जनरल म्यानेजरका रुपमा कार्यरत थिए ।

 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?