National life

बैंकिङ कसुर मुद्दाका फरार रहेका २ जना प्रतिवादी पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ असार २०८२, मङ्गलबार
566Shares
बैंकिङ कसुर मुद्दाका फरार रहेका २ जना प्रतिवादी पक्राउ
ncell

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार रहेका २ जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौँ तारकेश्वर नगरपालिका–९ बस्ने ३६ वर्षीय सविन महर्जन र काठमाडौँ महानगरपालिका–७ बस्ने खोटाङ कोटेहाङ गाउँपालिका–८ घर भएका ४३ वर्षीय दिनेश थापा रहेका छन् ।

उनीहरूलाई  काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत काठमाडौँबाट २०८१ फागुन २६ गते पक्राउ अनुमति प्राप्त भई फरार रहेका सविनलाई वनस्थलीबाट हिजो पक्राउ गरेको प्रहरीले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
566SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?