National life
cg eloctronics

बोटुलिनम टक्सिनको स्नायु तथा अन्य मेडिकल प्रयोगबारे प्रथम गोष्ठी सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० वैशाख २०८२, शनिबार
978Shares
बोटुलिनम टक्सिनको स्नायु तथा अन्य मेडिकल प्रयोगबारे प्रथम गोष्ठी सम्पन्न
ncell

काठमाडौँं । महावीर हेल्थ फाउण्डेशनको आयोजना र गुफिक बायोसाइन्सेस लिमिटेड, भारतको सहर्कायमा काठमाण्डौंमा बोटुलिनम टक्सिनको प्रयोग सम्बन्धि कार्यपत्र र विधि बारे एक कार्यक्रमको आयोजना गरियो ।

उक्त कार्यक्रममा विभिन्न अस्पतालका छाला रोग विशेषज्ञ, स्नायू नेत्र विशेषज्ञ चिकित्सकहरुको उपस्थिती रहेको थियो ।

बोटुलिनम टक्सिनको प्रयोग सौन्दर्यता वृद्घि र विभिन्न प्रकारका नशा सम्बन्धि रोग जस्तो कि आँखा फर- फराउने (ब्लेफारोस्पाजम), हेमिफेसियल स्पाजम, डिस्टोनियामा हुने र यसको प्रयोग गर्ने विधिको बारेमा नेपालका वरिष्ठ नशा रोग विशेषज्ञ डा। अविनाश चन्द्रले प्रकाश पार्नु भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

महावीर हेल्थ फाउण्डेशनका अध्यक्ष दिपक भट्टाचार्यले यस प्रकारको गोष्ठीहरु आगामी दिनमा पनि आयोजना गर्ने बताउनुभयो ।

गुफिक बायोसाइन्सेस लि. का बजार प्रबन्धक योगेन्द्र श्रेष्ठले पनि आफ्नो धारणा राख्नुभएको थियो ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
978SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?