National life

ब्याज कार्टेलिङ खारेज, अब बैंकहरुले आफुखुसी ब्याजदर तोक्न पाउने

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२८ असार २०८०, बिहिबार
526Shares
ब्याज कार्टेलिङ खारेज, अब बैंकहरुले आफुखुसी ब्याजदर तोक्न पाउने
ncell

काठमाडौं। नेपाल बैंकर्स संघले ब्याज कार्टेलिङलाई खारेज गर्ने निर्णय गरेको छ। बैंकर्स संघ बैठकले भद्र सहमतिका नाममा ब्याजमा गर्दै आएको कार्टेलिङ खारेज गर्ने निर्णय गरेको हो। बिहान साढे ९ बजेदेखि बसेको बैठकले निक्षेपको ब्याज दर तोक्ने जिम्मा सम्बन्धित बैंकहरुलाई नै दिएको हो।

बैंकरहरुले साउन १ गतेदेखि लागू हुने ब्याज आफ्नो संस्थाको अनुकुलतामा घटाउन, बढाउन वा स्थिर राख्न पाउने छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अहिले बजारमा कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) का हिसाबले करिब ४ खर्ब रुपैयाँ लगानी योग्य पुँजी छ। हरेक दिनजस्तो निक्षेप बढेकोबढै छ।

निक्षेप बढ्ने तर ऋणको माग नहुने हुँदा बैंकहरुलाई ब्याज घटाउनु पर्ने दबाब थियो। निक्षेपको ब्याज दर नघटी ऋणको ब्याज घट्दैन।

यो समाचार शेयर गर्नुहोस्
526SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?