National life

भारतको इन्फोसिस् फिनाकल कम्पनीले गर्‍यो माछापुच्छ्रे बैंकलाई सम्मान

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०१ असार २०८०, शुक्रबार
579Shares
भारतको इन्फोसिस् फिनाकल कम्पनीले गर्‍यो माछापुच्छ्रे बैंकलाई सम्मान
ncell

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड सम्मानित भएको छ । भारतको इन्फोसिस् फिनाकल कम्पनीबाट माछपुच्छ्रे बैंक सम्मानित भएको हो ।

डिजिटल सेवाको गुणस्तर र कारोबार संख्यामा उल्लेखनीय वृद्धि गरेको भन्दै बैंक सम्मानित भएको हो ।

यससँगै बैंकलाई ‘इन्फोसिस् फिनाकल इनोभेसन अवार्ड, २०२३–म्याक्सिमाइजिङ्ग कस्टुमर इन्गेजमेन्ट–गोल्ड’ नामक पुरस्कारबाट सम्मानित गरिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
579SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?