National life

भारतबाट बढेर आयो पेट्रोल र डिजेलको मुल्य, ग्याँसको भने घट्याे

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१६ साउन २०८०, मङ्गलबार
595Shares
भारतबाट बढेर आयो पेट्रोल र डिजेलको मुल्य, ग्याँसको भने घट्याे
ncell

काठमाडौं । भारतीय आयल निगम (आइओसी)ले पेट्रोल तथा डिजेलको नयाँ मूल्य सूची पठाएको छ । आइओसीले पेट्रोल तथा डिजेलको मूल्य बढाएर नयाँ सूची पठाएको हाे । भारतीय आयल निगमले हरेक १५ दिनमा नयाँ मूल्य सुची पठाउने गर्दछ ।

आईओसीले नेपाल आयल निगमलाई पठाएको मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर ७ रुपैयाँ ८७ पैसा र डिजेल ६ रुपैयाँ ६१ पैसाले बढेर आएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै नयाँ मूल्य सूची अनुसार ग्यासको मूल्य भने प्रतिसिलिण्डर करिब १ सय रुपैयाँ घटेर आएको छ ।

यो समाचार शेयर गर्नुहोस्
595SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?