National life

भुटानी शरणार्थी प्रकरण : आरजुलाई रकम बुझाएको भन्ने अडिओ शर्मासँग मिल्यो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२४ असार २०८०, आइतबार
648Shares
भुटानी शरणार्थी प्रकरण : आरजुलाई रकम बुझाएको भन्ने अडिओ शर्मासँग मिल्यो
ncell

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा डा. आरजु राणा देउवालाई रकम बुझाएको भनेर सार्वजनिक भएको अडियो दाङका सन्देश शर्माको आवाजसँग मिलेको छ । अडियो परीक्षणका क्रममा शर्मासँग मिलेको नेपाल प्रहरीले जनाएको छ ।

उक्त अडियो बाहिर आएपछि डा.

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
राणाले नक्कली अडियो भएको भन्दै यसबारे जाँच गर्न माग गर्दै गत वैशाख २७ गते नेपाल प्रहरीको साइवर व्युरोमा उजुरी दिएकी थिइन् ।

उक्त उजुरीका आधारमा परीक्षण गर्दा अडियो शर्माको आवाजसँग मेल खाएको हाे ।

356175569_232336519689222_6568856874241333457_n

 

यो समाचार शेयर गर्नुहोस्
648SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?