National life

मर्जरमा गएका नेरुडे र मिर्मिरे लघुवित्तले आजबाट सुरु गरे एकीकृत कारोबार

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३० फागुन २०८०, बुधबार
689Shares
मर्जरमा गएका नेरुडे र मिर्मिरे लघुवित्तले आजबाट सुरु गरे एकीकृत कारोबार
ncell

काठमाडौं । मर्जरमा गएका नेरुडे र मिर्मिरे लघुवित्त ले एकीकृत कारोबार सुरु गरेका छन्। मर्जरपछि बनेको नयाँ कम्पनी नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको नामबाट उक्त कारोबार सुरु भएको हो ।

मर्जरमा जाँदा १ बराबर १ को अनुपातमा सेयर स्वाप गरिएको छ भने नेपाल राष्ट्र बैंकले फागुन २१ गते र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन २२ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो। नेपाल धितोपत्र बोर्डबाट पनि मर्जरका स्वीकृति पाएको कम्पनीले आफ्नो केन्द्रीय कार्यालय बनेपा नगरपालिका वडा नं ८ काभ्रेपलाञ्चोकमा राख्ने जानकारी दिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
689SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?