National life

महालक्ष्मी लाइफ र प्रभु लाइफ इन्स्योरेन्सको साधारणसभा आज, यस्ता छन् प्रमुख एजेण्डा

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२६ जेठ २०८०, शुक्रबार
707Shares
महालक्ष्मी लाइफ र प्रभु लाइफ इन्स्योरेन्सको साधारणसभा आज, यस्ता छन् प्रमुख एजेण्डा
ncell

काठमाडौं। प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले साधारणसभा आज बस्दैछ । प्रभु लाइफको साधारणसभा काठमाण्डौको लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा र महालक्ष्मी लाइफको वार्षिक साधारणसभा काठमाण्डौको धुम्बाराहीस्थित होल अकामामा बिहान ११ बजेबाट हुने भएको छ।

दुवै कम्पनीको सभाले प्रभु लाइफ र महालक्ष्मी लाइफबीचको मर्जर प्रक्रिया पारित गर्नेछ। मर्जरपश्चात कम्पनकिो नाम ‘प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड’ रहने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

काठमाडौंकादुवै सभाले बराबरी हैसियत अर्थात १/१ सेयर स्वाप रेसियोमा गाभिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। मर्जर प्रयोजनका लागि हालसम्म गरिएका सम्पूर्ण सम्झौतालगायत कार्यहरु पनि सभाले स्वीकृत गर्नेछ।

 

यो समाचार शेयर गर्नुहोस्
707SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?