National life

मारवाडी युवा संगठनको उपाध्यक्षमा अग्रवाल निर्वाचित

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०७ असार २०८०, बिहिबार
577Shares
मारवाडी युवा संगठनको उपाध्यक्षमा अग्रवाल निर्वाचित
ncell

विराटनगर । नेपाल राष्ट्रिय मारवाडी युवा संगठनको उपाध्यक्षमा गोपाल अग्रवाल निर्वाचित भएका छन् । इटहरीमा सम्पन्न महाधिवेशनबाट उनि संगठनको उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

त्यस्तै विराटनगरबाट अन्य दुई जना जय शर्मा र मोहित लालवानीले केन्द्रीय सदस्यको जिम्मेवारी पाएका छन् ।

यस महाधिवेशनबाट विराटनगरका तीन युवाले नेपाल राष्ट्रिय मारवाडी युवा संगठनमा महत्वपूर्ण जिम्मेवारी पाएका हुन् ।

Royal Enfield
nic asia capital

अग्रवाल र शर्मा मारवाडी युवा मञ्च विराटनगरका पूर्वअध्यक्ष हुन् । त्यस्तै लालवानी भने युवा मञ्चको उपाध्यक्षको जिम्मेवारीमा रहेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
577SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?