National life

राज्य कोषमा हानिहुने निर्णय गरेका मुख्यसचिव अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ असार २०८१, आइतबार
777Shares
राज्य कोषमा हानिहुने निर्णय गरेका मुख्यसचिव अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिने
ncell

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा.वैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने भएको छ ।

अख्तियार स्रोतका अनुसार सञ्चार सचिवमा कार्यरत हुँदा अर्यालले गरेको निर्णयले मुलुकको राज्य कोषमा हानि नोक्सानी पुगेको निचोडसहित मुद्दा दायर गर्ने निर्णय भएको  जनाएको छ ।

अख्तियार स्रोतका अनुसार नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रकरण र सुरक्षण मुद्रण केन्द्रबाट अन्तःशुल्कको स्टिकर खरिद गर्ने निर्णयमा उनको संलग्नता पुष्टि भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

विशेष अदालतमा आरोप पत्र दायर हुनासाथ उनीमाथि  मुद्दा दायरको तयारी रहेको स्रोतको भनाई छ ।

यो समाचार शेयर गर्नुहोस्
777SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?