National life

मोबाइल एप र डिजिटल प्लेटफर्ममार्फत सूर्यज्योति लाइफमा किस्ता नविकरण गर्न सकिने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ भदौ २०८२, बिहिबार
1.8kShares
मोबाइल एप र डिजिटल प्लेटफर्ममार्फत सूर्यज्योति लाइफमा किस्ता नविकरण  गर्न सकिने
ncell

काठमाडौं । मुलुकमा उत्पन्न वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै सुरक्षा निकायले जारी गरेको सूचनाअनुसार अत्यावश्यक सेवाहरु निरन्तर सञ्चालन गर्न भनिएको छ। यसै क्रममा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना शाखा कार्यालयमार्फत सेवा सुचारु रहेको जनाएको छ।

कम्पनीका अनुसार देशैभरका शाखाहरुबाट बीमासम्बन्धी सेवा उपलब्ध भइरहेको छ भने बीमितले डिजिटल माध्यममार्फत पनि सजिलै किस्ता नविकरण गर्न सक्ने व्यवस्था मिलाइएको छ। ग्राहकले सूर्यज्योति मोबाइल एप, डाइनामिक क्यूआर कोड, Khalti, e-Sewa,Fone Pay, Connect IPS, NIC Asia र Cell Pay प्रयोग गरेर बीमाशुल्क नविकरण गर्न सक्नेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

ग्राहकलाई थप सहज बनाउन कम्पनीले विभिन्न सम्पर्क माध्यम उपलब्ध गराएको छ। आवश्यकता परेमा नजिकको शाखा कार्यालय वा कम्पनीको इमेल support@suryajyotilife.com तथा मोबाइल नम्बर ९८०२३३२९०१, ९८०२३३२९०२ मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.8kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?