National life

मौद्रिक नीति समीक्षा: वैदेशिक व्यापारमाआयात निर्यातको अवस्था कस्तो छ ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२२ मंसिर २०८०, शुक्रबार
500Shares
मौद्रिक नीति समीक्षा: वैदेशिक व्यापारमाआयात निर्यातको अवस्था कस्तो छ ?
ncell

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को तीन महिनामा कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.३ प्रतिशतले बृद्धि भएको छ ।

अघिल्लो वर्षको सोही समय अवधिमा वैदेशिक व्यापार व्यापार १८.५ प्रतिशतले घटेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
चालु आर्थिक वर्षको तीन महिनामा वस्तु निर्यात अघिल्लो वर्षको सोही समय अवधिको तुलनामा २.३ प्रतिशतले घटेको छ ।

साथै अघिल्लो वर्षको सोही अवधिको तुलनामा भने वस्तु आयात १.७ प्रतिशत र कुल वस्तु व्यापार घाटा २.१ प्रतिशतले बढेको छ ।

यस अवधिमा मासिक औसत आयात रु.१३३ अर्ब ६७ करोड रहन गएको तथ्याकंमा उल्लेख छ । पछिल्लो समयमा छिमेकी मुलुकमा विद्युत र सिमेन्टको निर्यात बढ्न थालेको छ यसले व्यापार घाटा न्यूनीकरण गर्न सहयोग पुगेको छ ।

मुलुकको आन्तरिक उत्पादन संरचनालाई दृष्टिगत गर्दा व्यापार सन्तुलनमा दिगो सुधार ल्याउन विद्युतको उत्पादन र निर्यातमा विशेष जोड दिनु पर्ने देखिन्छ ।

साथै नेपाल आउने बाह्य पर्यटकको संख्यामा वृद्धि भई भ्रमण आय ५१.३ प्रतिशतले बढेको छ । पछिल्ला महिनाहरुमा पर्यटक आगमन कोभिड पूर्वभन्दा उच्च रहन गएको छ आकंडा सार्वजनिक भएको छ।

 

यो समाचार शेयर गर्नुहोस्
500SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?