National life

यसपालिको बजेट पहिलेको तुलनामा निकै पृथक बन्नेछ: प्रधानमन्त्री पुष्प कमल दाहाल

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ वैशाख २०८१, आइतबार
574Shares
यसपालिको बजेट पहिलेको तुलनामा निकै पृथक बन्नेछ: प्रधानमन्त्री पुष्प कमल दाहाल
ncell

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आउने आर्थिक वर्षको बजेट विगतको तुलनामा निकै पृथक हुने स्पष्ट पारेका छन् । उनले आज सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहका लागि महेन्द्रनगर जाँदै गर्दा सो कुरा बताएका हुन् । आइतबार धनगढी विमानस्थलमा प्रधानमन्त्रीले दाहालले बजेट सम्बन्धि खुल्दै त्यस्तो दाबी गरेका हुन्।

हाल ‘वैज्ञानिक, वस्तुवादी र जनमैत्री नीति तथा कार्यक्रम ल्याउँन गृहकार्य भइरहेको उनको आशय थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
दाहालले सोही अनुसार बजेटको पनि गृहकार्य भइरहेको र विगतको तुलनामा यसपालिको बजेट निकै राम्रो हुने उनको भनाई छ ।

साथै,हाल ड्राफ्ट तयार भइरहेको बताउँदै एमालेसँगको आफ्नो एकता टिकाउपूर्ण हुने विश्वास प्रधानमन्त्री दाहालले व्यक्त गरे ।

यो समाचार शेयर गर्नुहोस्
574SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?