National life

यातायात व्यवस्था विभागमा आगलागीमा नष्ट भए लाइसेन्स छपाइ गर्ने मेशिन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ भदौ २०८२, शुक्रबार
363Shares
यातायात व्यवस्था विभागमा आगलागीमा नष्ट भए लाइसेन्स छपाइ गर्ने मेशिन
ncell

काठमाडौँ । मीनभवनस्थित यातायात व्यवस्था विभागमा आगलागी हुँदा इम्बोस्ड नम्बर प्लेट उत्पादन गर्ने प्लान्ट र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ गर्ने मेशिन जलेर नष्ट भएका छन्। भवन जीर्ण बनेपछि तत्काल सञ्चालन गर्न नसकिने विभागले जनाएको छ।

आगलागीमा करिब ६ लाखभन्दा बढी इम्बोस्ड नम्बर प्लेट र ७ वटा सवारीसाधन जलेका छन्। साथै करिब २० हजार छपाइ भएका लाइसेन्स पनि क्षतिग्रस्त वा हराएका छन्।

Royal Enfield
nic asia capital
विभागमा रहेको सबै कम्प्युटर र रेकर्ड नष्ट भएको छ।

यस कारण लाइसेन्स छपाइ, वितरण र नम्बर प्लेट जडानसम्बन्धी सबै सेवा अनिश्चितकालका लागि बन्द भएका छन्। विभागले सेवाप्रवाह पुनः सुरु गर्न कम्तीमा एक–दुई महिना लाग्ने अनुमान गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
363SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?