National life

युनाइटेड अजोड इन्सुरेन्सले हकप्रद सेयर जारी गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ जेठ २०८१, शुक्रबार
739Shares
युनाइटेड अजोड इन्सुरेन्सले हकप्रद सेयर जारी गर्ने
ncell

काठमाडौं । युनाइटेड अजोड इन्सुरेन्स लिमिटेडले हकप्रद सेयर जारी गर्ने घोषणा गरेको छ । यस कम्पनीको जेठ ९ गते बसेको सञ्चालक समिति बैठकले १००: १५ को अनुपातमा हकप्रद जारी गर्ने निर्णय गरेको हो ।

उक्त प्रस्ताव नेपाल बिमा प्राधिकरणबाट स्वीकृति भएपछि आगामी साधारण सभामा पेश हुनेछ । सभाबाट पारित भएपछि थप प्रकृया अघि बढ्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
हाल यसको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ । हकप्रद पछि यसको पुँजी २ अर्ब ४१ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।

 

 

यो समाचार शेयर गर्नुहोस्
739SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?