National life

‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्डको सर्टलिस्टमा सांसद गौतम

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१० असार २०८०, आइतबार
557Shares
‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्डको सर्टलिस्टमा सांसद गौतम
ncell

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’अवार्डको सर्टलिस्टमा पर्न सफल भएकी छन् । काठमाडौं क्षेत्र नम्बर२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी सांसद गौतम ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’अवार्डको सर्टलिस्टमा पर्न सफल भएकी हुन् ।

वान योङ वर्ल्डले विश्वका १५ जनाको नाम सर्टलिस्ट गरेको छ । जसमा नेपालबाट सोबिता गौतम परेकी छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

१८ देखि ३५ वर्षका नेताहरूलाई सर्टलिस्ट गर्ने वान वर्ल्डले सोविता गौतमलाई २७ वर्षमा सांसद भएकी नेपालको इतिहासकै सबैभन्दा कान्छी सांसद भएको उल्लेख गरेको छ ।

‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’अवार्डको सर्टलिस्टमा परेका १५ जनामध्ये ५ जनालाई योङ वर्ल्ड पोलिटिसियन अफ द इयर अवार्ड प्रदान गरिनेछ ।

यो समाचार शेयर गर्नुहोस्
557SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?