National life

रविविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा हट्ने, सहकारी ठगी मुद्दा यथावत

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|०८ जेठ २०८३, शुक्रबार
1.6kShares
रविविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा हट्ने, सहकारी ठगी मुद्दा यथावत
ncell

काठमाडौँ । कास्की जिल्ला अदालतले रवि लामिछाने विरुद्ध दायर गरिएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिन अनुमति दिएको छ।

यसअघि सबिता भण्डारी बरालले ती दुई अभियोग फिर्ता लिन सहमति जनाएकी थिइन्। सोही निर्णयका आधारमा जिल्ला सरकारी वकिल कार्यालय, कास्कीले अदालतमा निवेदन दर्ता गर्दै उक्त कसुरहरू हटाउने र सहकारी ठगीसम्बन्धी मुद्दालाई भने यथावत राख्ने प्रस्ताव गरेको थियो।

उक्त निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश हिमलाल बेलबासे को इजलासले सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी आरोप फिर्ता लिने निर्णयलाई अनुमोदन गरेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?