National life

रवि लामिछानेले सार्वजनिक गरे चुनावी खर्च: कुन शिर्षकमा कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|२७ फागुन २०८२, बुधबार
1.3kShares
रवि लामिछानेले सार्वजनिक गरे चुनावी खर्च: कुन शिर्षकमा कति ?
ncell

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चुनावी खर्च सार्वजनिक गरेका छन् । प्रतिनिधिसभाको निर्वाचनमा चितवन क्षेत्र नं। २ बाट उम्मेदवार रहेका लामिछानेले चुनावी खर्चको विवरण निर्वाचन आयोगमा पेश गरेका हुन् ।

विवरणअनुसार उनले कुल ९ लाख ८९ लाख ९८७ रुपैयाँ खर्च गरेका छन् ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
जसमा सबैभन्दा बढी यातायात तथा इन्धनमा खर्च गरेका छन् । यस्तो शिर्षकमा उनले २ लाख ९५ हजार रुपैयाँ खर्च गरेको विवरणमा उल्लेख छ ।

त्यस्तै, खाद्यान्न तथा रासनमा १ लाख ९६ हजार, गोष्ठी तथा भेलाका लागि १ लाख ८० हजार, मनोनयन दर्तामा १० हजार, नमुना मतपत्र सामाग्री छपाईमा ६८ हजार १८१, मतदाता प्रशिक्षण खाजामा १४ हजार २०० रुपैयाँ खर्च गरेका छन् ।

यसका साथै हवाई खर्च १३ हजार ६२६ रुपैयाँ, प्रचारप्रसार सामाग्री खरिद (ब्यानर र स्टिकर)मा ५५ हजार, प्रचारप्रसार सामाग्री ९झण्डा र ब्याच०मा १ लाख १२ हजार र वडास्तरीय प्रचारप्रसारमा ४६ हजार खर्च भएको उल्लेख गरेका छन् ।

 

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?