National life

रवि लामिछाने र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|२४ पुस २०८२, बिहिबार
1.3kShares
रवि लामिछाने र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
ncell

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ ।

बिहीबार उनीहरूबीच पछिल्लो राजनीतिक अवस्था, फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन लगायतका विषयमा छलफल भएको जनाइएको छ । अघिल्लो दिन अध्यक्ष लिङ्देनले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए ।

भेटमा राप्रपा अध्यक्ष लिङ्देनले सभापति लामिछानेलाई पृथ्वी जयन्तीको निम्तो दिएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
राप्रपाले पुस २७ गते पृथ्वी जयन्ती मनाउँदै आएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?