National life

राष्ट्र उत्थान लघुवित्तको सञ्चालकमा प्रधान नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१७ असार २०८०, आइतबार
633Shares
राष्ट्र उत्थान लघुवित्तको सञ्चालकमा प्रधान नियुक्त
ncell

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा प्रविण चन्द्र प्रधान नियुक्त भएका छन् । संस्थाको सर्वसाधारण शेयरधनीका तर्फबाट प्रधान सञ्चालक पदमा नियुक्त भएका हुन् ।

संस्थाको असार १६ गते धुलिखेलमा बसेको चौंथो वार्षिक साधारण सभाले प्रधानलाई सर्वसाधारण शेयरधनीका तर्फबाट सञ्चालक पदमा निर्बिरोध निर्वाचित गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
633SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?