National life
cg eloctronics

राष्ट्र बैंकले गर्याे चार रेमिट कम्पनीको लाइसेन्स खारेज

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०५ भदौ २०८०, मङ्गलबार
627Shares
राष्ट्र बैंकले गर्याे चार रेमिट कम्पनीको लाइसेन्स खारेज
muktinatha bikash bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले काठमाडौं उपत्यकाभित्र रहेका चार रेमिट प्रालिको लाइसेन्स खारेज गरेको छ । राष्ट्र बैंकले टाईम्स रेमिट, ईसारा रेमिट, ओभरसिज रेमिट र पे सेफ रेमिटको लाईसेन्स खारेज गरेको हो ।

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागमा आवेदन दिन पनि राष्ट्र बैंकले सूचना जारी गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

तोकिएको मितिभित्र लिखित जानकारी प्राप्त नभएमा उक्त कम्पनीको रेमिट्यान्स कारोबार गर्ने लाइसेन्स खारेज हुने भएकाले बैंक ग्यारेन्टी समेत फुकुवा हुने राष्ट्र बैंकले प्रस्ट्याएको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
627SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?