National life
cg eloctronics

राष्ट्र बैंकले दियो यी दुई लघुवित्तलाई मर्जरका लागि अन्तिम स्वीकृति

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|३२ जेठ २०८०, बिहिबार
670Shares
राष्ट्र बैंकले दियो यी दुई लघुवित्तलाई मर्जरका लागि अन्तिम स्वीकृति
muktinatha bikash bank

काठमाडौं । नेपाल राष्ट्र बैंकलले दुई लघुवित्तलाई मर्जरका लागि अन्तिम स्वीकृति दिएको छ । राष्ट्र बैंकलले धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड र खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडलाई मर्जरका लागि अन्तिम स्वीकृति दिएको हो ।

दुबै कम्पनीले मर्जर सम्बन्धी प्रस्ताव वैशाख १६ गते वार्षिक साधारण सभामार्फत पारित गरेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3

धौलागिरी लघुवित्त वित्तीय संस्थाको नामबाटै एकिकृत कारोबार गर्ने सहमति कम्पनीहरूबीच भएको छ ।

यी दुई कम्पनीबीच गत मंसिर १८ गते मर्जर सम्बन्धि प्रारम्भिक सम्झौता भएको थियो । राष्ट्र बैंकको अन्तिम स्वीकृति पछि कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति लिई कम्पनीहरूले एकिकृत कारोबारको मिति तय गर्नेछन् ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
670SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?